SUBASH KARKI
SUBASH KARKI
  • 345
  • 11 663 937
गाँजा रोपेर गरिबी हटाउने सरकारको सपना Dr. kamal Dhakal Rabi Lamichhane Subash Karki
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
Переглядів: 21 503

Відео

चालक बिनाकै चल्ने यस्तो कार कहिले पुग्ला नेपाल ?? Driverless Car _ way mo Sanfransico_ Subash Karki
Переглядів 18 тис.16 годин тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
सिरोहियाको कार पल्टेको घटनामा शक्तिको दुरूपयोग, Shambhav Sirothiya Car Kantipur Subash Karki
Переглядів 170 тис.19 годин тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
बालेनको स्टाटसमा तानिएका नेता र काण्डहरु , Balen Facebook KP oli rabi Lamichhane_ Subash Karki
Переглядів 83 тис.День тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
सहकारी मुद्दामा काँग्रेस एमाले र रास्वपा को कति पानीमा ? Rabi Lamichhane Raswopa Subash Karki
Переглядів 43 тис.14 днів тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
जब कसैले शासन गर्ने अधिकार पाउछ, तव किन निरंकुश हुन्छ ? बहूचर्चित अनुसन्धान । Subash Karki
Переглядів 4,5 тис.14 днів тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
बालेन खराब भन्ने हैसियत दलहरुसँग चाँही छैन Balen Shah _ Subash Karki
Переглядів 82 тис.21 день тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
७० करोड काण्डदेखि अर्वौको भष्ट्राचार आरोपीमाथि फैसला Bikal Poudel_ Subash Karki
Переглядів 20 тис.21 день тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
कान्तिपुर र रविको जुधाइमा नागरिकता र प्रेस मिचाइ ? Kailash Sirohiya _ Subash Karki
Переглядів 140 тис.21 день тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
अचेल बिदेशमा नेपाल भेटिन्छ यसरी । कोलोराडोमा शेर्पा टोल । Golden Colorado Sherpa House_ Subash Karki
Переглядів 72 тис.21 день тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
हाम्रा शास्त्रमा व्याख्या भएका जीव अमेरिकीले मान्दारैछन कि क्या हो ? _ Subash Karki
Переглядів 132 тис.28 днів тому
अमेरिकाको मिजौरी राज्यमा पर्ने सेन्ट रोबर्ट तिर सड़क नजिकको एउटा सामान्य बजारमा पुग्दा म यो अनौठो ठाउंमा पुगे । कतिपय प्रमाणित भएकै र कतिपय दाबी मात्रै गरिएका चिजहरू यहाँ देखिए । आफू पुगेको, देखेको कुरा तपाइलाइ पनि नदेखाइरहन सकिएन र यो भिंडियो बनाएको हु । मूलतः यो भिंडियों बनाउदै गर्दा मलाई रोमान्चक लागेका कुरा चाही दुइटा छन्, १. हाम्रा विभिन्न धार्मिक तथा सांस्कारिक मान्यता अनुसारका मानव-जनावर...
संसदको लफडा - जनता झुक्काउने राजनीति। Rabi Lamichhane and Gagan Thapa _ Subash Karki
Переглядів 53 тис.28 днів тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
संसारकै महंगो सहरमा नेपाली परेड Subash Karki
Переглядів 29 тис.Місяць тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
अमेरिकामा २१ वटा आफ्ना गाडीमा नेपाली लाइसेन्स प्लेट राख्ने अनौठा नेपाली Manoj Shrestha _Subash Karki
Переглядів 384 тис.Місяць тому
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूप...
Google Headquarters को करेशाबारीमा तुलसीदेखि विभिन्न जडिवुटी र सागपात । Subash Karki
Переглядів 17 тис.Місяць тому
Google Headquarters को करेशाबारीमा तुलसीदेखि विभिन्न जडिवुटी र सागपात । Subash Karki
सरकारले जोगाउन नसकेका हतियार अमेरिका बटुलिरहेका नेपाली Manoj Shrestha _ Subash Karki
Переглядів 234 тис.Місяць тому
सरकारले जोगाउन नसकेका हतियार अमेरिका बटुलिरहेका नेपाली Manoj Shrestha _ Subash Karki
अमेरिकामा हराइसकेको बहूचर्चित वीर गन नेपालीकै घरमा Manoj Shrestha _ Bir Gun_ Subash Karki
Переглядів 98 тис.Місяць тому
अमेरिकामा हराइसकेको बहूचर्चित वीर गन नेपालीकै घरमा Manoj Shrestha _ Bir Gun_ Subash Karki
राशिफलकै राशिफल ? Ajako Rasifal - Nepal Subash Karki
Переглядів 11 тис.Місяць тому
राशिफलकै राशिफल ? Ajako Rasifal - Nepal Subash Karki
रवि-गगन लफडा, संसदीय छानविन समिति भनेको के हो ? Rabi Lamichhane Gagan Thapa _ Subash Karki
Переглядів 22 тис.2 місяці тому
रवि-गगन लफडा, संसदीय छानविन समिति भनेको के हो ? Rabi Lamichhane Gagan Thapa _ Subash Karki
सुन किनेर मालामाल हुने बर्षौदेखि भ्रममा परिरहेका नेपालीहरू Gold issue in Nepal_ Subash Karki
Переглядів 91 тис.2 місяці тому
सुन किनेर मालामाल हुने बर्षौदेखि भ्रममा परिरहेका नेपालीहरू Gold issue in Nepal_ Subash Karki
दरबार घटनामा युवराज दिपेन्द्रबारे जोडिएका कन्स्पिरिसी कहिलेसम्म गुमराहमै रहन्छ? Rajdarbar Hatyakanda
Переглядів 12 тис.2 місяці тому
दरबार घटनामा युवराज दिपेन्द्रबारे जोडिएका कन्स्पिरिसी कहिलेसम्म गुमराहमै रहन्छ? Rajdarbar Hatyakanda
अहिले नबने देश अब कहिले बन्दैन । इतिहासकै बलियो श्रमशक्ति भएको बेला हो यो - Subash Karki
Переглядів 35 тис.2 місяці тому
अहिले नबने देश अब कहिले बन्दैन । इतिहासकै बलियो श्रमशक्ति भएको बेला हो यो - Subash Karki
नक्कली सुराकी बनेर मन्रि र सचिवहरुले नै कुम्ल्याए डेढ करोड Subash Karki
Переглядів 13 тис.2 місяці тому
नक्कली सुराकी बनेर मन्रि र सचिवहरुले नै कुम्ल्याए डेढ करोड Subash Karki
रवि लामिछानेसंग बिच्किएको कांग्रेसले संसद चल्न नदिने चाल के हो ? Rabi Lamichhane Subash Karki
Переглядів 45 тис.2 місяці тому
रवि लामिछानेसंग बिच्किएको कांग्रेसले संसद चल्न नदिने चाल के हो ? Rabi Lamichhane Subash Karki
महरा पक्रन प्रम प्रचण्डको ग्रिन सिग्नल, पार्टी जोगिने-दोष पनि नलाग्ने । Subash Karki
Переглядів 71 тис.2 місяці тому
महरा पक्रन प्रम प्रचण्डको ग्रिन सिग्नल, पार्टी जोगिने-दोष पनि नलाग्ने । Subash Karki
कोही किन मन्त्रि हुन्छ, बनाइन्छ ? Subash Karki
Переглядів 17 тис.2 місяці тому
कोही किन मन्त्रि हुन्छ, बनाइन्छ ? Subash Karki
मिटर ब्याजको समस्या समाधान हुन्छ त ? Subash Karki
Переглядів 20 тис.3 місяці тому
मिटर ब्याजको समस्या समाधान हुन्छ त ? Subash Karki
नेपालमा सत्ता पल्टाउन, छिमेकीले फाल्ने पत्ता । Subash Karki
Переглядів 28 тис.3 місяці тому
नेपालमा सत्ता पल्टाउन, छिमेकीले फाल्ने पत्ता । Subash Karki
सरकारमा एमालेको नेतृत्व गर्ने नेता रधुवीर महासेठ कसरी यति प्रभावशाली भए ? Subash Karki
Переглядів 36 тис.3 місяці тому
सरकारमा एमालेको नेतृत्व गर्ने नेता रधुवीर महासेठ कसरी यति प्रभावशाली भए ? Subash Karki
रास्वपालाई सत्ता समिकरणको विकल्पमै राख्ने दाउँमा एमाले-माओवादी Rabi lamichhane _ Subash Karki
Переглядів 127 тис.3 місяці тому
रास्वपालाई सत्ता समिकरणको विकल्पमै राख्ने दाउँमा एमाले-माओवादी Rabi lamichhane _ Subash Karki

КОМЕНТАРІ

  • @bharatrai3080
    @bharatrai3080 27 хвилин тому

    नेपालमा हुनुपर्ने थियो क्यार्नु र! विशिष्ट बुद्धि र सीप भएका मानिसहरू पनि बिदेशमै। तथापि खुशी मान्नुपर्छ ह्याट्सप छ नेपालीको सान

  • @navarajkarki2233
    @navarajkarki2233 Годину тому

    Prasodhan.paremanhunup

  • @mohankumardahal7823
    @mohankumardahal7823 2 години тому

    good news

  • @dilipghising1015
    @dilipghising1015 4 години тому

    सुभासजी भुतले चलाएकाे हाेेला है हाेसियार हुनुहाेस

  • @user-kb1bd6sn8p
    @user-kb1bd6sn8p 4 години тому

    Teslai ni gadile kuchera marnu parxa,yesta rw kantipur neoal lai chahidaina,

  • @namsanglimbu5925
    @namsanglimbu5925 5 годин тому

    ड्राईबर लेस कार चिन्मा दुई बर्स अगाडी देखि चल्दैछ कार ट्रेन बस

  • @HappyCoastalBeach-qz3gj
    @HappyCoastalBeach-qz3gj 6 годин тому

    नमस्कार सर, मैले भारतमा बस्ने नेपालीसंग बिवाह गरेकाे ७ बर्ष भयो। अंगिकृत नागरिकताको लागि श्रीमतीले भारतको नागरिकता त्याग्नका लागि चलाएको कारवाहीको निस्सा कागजात लिएर इलाका प्रशासन कार्यालय जाँदा नागरिकता दिन मान्नु भएन। अब मैले श्रीमतीको अंगिकृत नागरिकता पाउनको लागी के-कस्तो कागजात र प्रणाली अपनाउनु पर्ला? कृपया, हजुरको सल्लाह सुझावको आशा राखेको छु बताई दिनु होला।🙏🙏🙏

  • @radhabshrestha
    @radhabshrestha 11 годин тому

    Hats off to you Manoj sir, In America, Many rich Nepalese are present, but nobody spend money to collect and preserve Nepalese artifacts that sold by Looters, corrupted persons and government. You are the real Nationalist having pure heart. Lots of love and respect. देशभक्त मनोज श्रेष्ठ जस्ले बिदेसमा बेचिएका नेपाली बहुमुल्य सामन किनेर सम्रक्षन गरेकोमा, हृदए देखी सम्मान र आदर छ । यो जो कोही ले गर्न सक्दैन ।

  • @th-fb1nl
    @th-fb1nl 11 годин тому

    Electric chair not a torture chair idiot.

  • @milansunuwar7369
    @milansunuwar7369 13 годин тому

    यसरी आफ्नो सम्पत्ती पब्लिक नगर्नु भएको भए हुन्थ्यो आज भोलि त जमाना खराब भाछ यहाँ देश बनाउँछन भन्ने बिस्वास ले पब्लिक भोट गरेर चुनिएको नेता हरु नै चोर भएर निस्किएका छन हरेक आरोप लगाउन सक्छन 🙏🙏🙏🙏 सतर्क रहनु होला सर

  • @user-io9wn7tv1r
    @user-io9wn7tv1r 14 годин тому

    Dine bhaya garib lai dinuni keko mandir lai deko mandima sab bhosiya mattra baseko hunxa

  • @dhandevthokar9496
    @dhandevthokar9496 15 годин тому

    योपत्रकार सिरोहियाको चम्चेहोकीक्याहो

  • @iiiinnnn
    @iiiinnnn 18 годин тому

    नेपाल मा भए भगवान ले चलाको भनेर पुजा र पैसा चढाउनेको घुइचो हुन्थ्यो होला ।

  • @IntanRafida-eb1cp
    @IntanRafida-eb1cp 19 годин тому

    Habin hunu paryo ya safal doti ko nama

  • @khadkadilli4167
    @khadkadilli4167 19 годин тому

    यही कुरा तिमी कान्तिपुर मा नेपाल मै छँदा भनेको भए कस्तो हुन्थ्यो होला ।

  • @katakkrishnashahi1634
    @katakkrishnashahi1634 20 годин тому

    🇳🇵 nepal lai pani aghadi linu par x anis sir

  • @bishnubk3822
    @bishnubk3822 21 годину тому

    Jel ma to kukur lai kochnnu parxa

  • @tilkumarithapa8475
    @tilkumarithapa8475 22 години тому

    मेरो घरमा तिन खुट्टा भएको कुखुराको चल्ला छ त्यसलाई पनी म्युजियममा राख्ने की?

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 23 години тому

    Jay Balen ,❤ ❤ ❤ ❤

  • @vineet8814
    @vineet8814 День тому

    Shout out to Manoj Shrestha, your name will be remembered in many lifetimes.

  • @padamshrestha8976
    @padamshrestha8976 День тому

    यो सभब भन्ने भारतिय लाई ज्यान मारेको अभियोग मा तुरुन्त कार्बाइ गरि जेल चलान गरियोस

  • @dibakarpant3390
    @dibakarpant3390 День тому

    So great,so inspration and so cool as well ! Thank you Dr Dhakal and Subash Jee for really useful and informative talk-show ! Jay Hos ! Jay Bholenatha !

  • @dibakarpant3390
    @dibakarpant3390 День тому

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @khilkandelthulobhaikandel8278

    कस्तो अचम्म देखीयो

  • @PP-hq8in
    @PP-hq8in День тому

    Nepal ma Sj Moto sanga xa Lewis Hamilton limited edition bike

  • @GovinNpkc
    @GovinNpkc День тому

    Car automatic no driver new digital system car.

  • @leelasingh7372
    @leelasingh7372 День тому

    कुकुर लाई काल आयो भनी सहरमा पसछरे उट को पिलला लाई दसा लाग्यो भनी। रबी जी लाई टोचर गरछरे रबी जी नमस्कार। छिटो कोचनुस उट को पिलला लाई 🙏🙏🙏🙏❤❤❤❤

  • @believerdipen2228
    @believerdipen2228 День тому

    ठिक छ सिरोहीया ग्यांग पुर्ण रूपले बदमास हो, रवि गृहमन्त्रीले फाईल खोल्दै सबैलाई जेल हालोस्, एकदम राम्रो, तर उस्ले बलत्कार गर्यो र बच्यो म पनि गर्छु, उस्ले मान्छे मार्यो र प्रधानमन्त्री बन्यो म पनि बन्छु, असले चोर्यो मैलेपनि चोरे , ठगे उस्लाई पहिले समात् अनि बल्ल मलाई भन्न खोजेको हो? रविलाई किन कारवाही नगर्ने? रवि निर्दोष हो? जेल हाल्ने सिरोहीयालाई पनि हो र रविलाई पनि हो, किनकी रवि पनि ठुलै चोर हो!!

  • @storynepal.2810
    @storynepal.2810 День тому

    एक्कासी एमाले र काङ्ग्रेस किन यत्रो तागत लाई राछन रबि लाई बाछो बनाएर भन्ने बुझियो 😊 धन्यवाद

  • @storynepal.2810
    @storynepal.2810 День тому

    एक्कासी एमाले किन यत्रो तागत लाई राछन रबिको पक्षमा भन्ने बुझियो 😊 धन्यवाद

  • @sarojkc8022
    @sarojkc8022 День тому

    गर्भ लाग्यो उहाँलाई बुझ्दा selut xa

  • @raikumar6315
    @raikumar6315 День тому

    Ramro.ho.

  • @MarkoosSunny
    @MarkoosSunny День тому

    राम्रो! अब यो प्रतिबन्ध फुक्का हुनुपर्छ। यदि मिल्छ भने यार्सागुम्बाको उत्पादनलाई पनि आधुनिक तरिकाले फस्टाउनु सकिए, देशको अर्थतन्त्रलाई टेवा मिल्नेथ्यो। देशको उपज, उत्पादन केही छैन निर्यात गर्नु। आयात मत्रै धेरै गरेर अनि कसरी धनी हुबे देश? 😁🙏

  • @MarkoosSunny
    @MarkoosSunny День тому

    यो राम्रो कदम हो।

  • @dharmaranjita
    @dharmaranjita День тому

    मैले सानुमा चै कल्पना गरेकोथिहे

  • @fupulama
    @fupulama День тому

    हजुरले भनेअनुसार माईतिघर मण्डलामा दुर्घटना हुदा मान्छे मरेका होईनन् र कारमात्र दुर्घटना भएको भनेर बुझ्नुपर्यो हैन त🤔 कि कसो हौ साथीहरू

  • @roshansunar4364
    @roshansunar4364 День тому

    Chup hai ALU 😂, medicine ko lagi Ramrai pakxa hola,tara garibi nai hataune gari ganja utpadan le koi ghar,swasni birsinxan 😅

  • @handwriting7814
    @handwriting7814 День тому

    Inspired. What he do for living

  • @jawansinghtamang
    @jawansinghtamang 2 дні тому

    भारतीय डाकाहरुको मोज मस्ती छ अब बालेनलाई जनताले ल्याउछ

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 2 дні тому

    Rip kantipur

  • @user-oy4ym9zb1y
    @user-oy4ym9zb1y 2 дні тому

    Bln sabaile sath dinu parxa janta

  • @katakkrishnashahi1634
    @katakkrishnashahi1634 2 дні тому

    Salut x scintist sir lai

  • @yamlimbu5692
    @yamlimbu5692 2 дні тому

    वहाको असामान्य मनोकाङ्छ्या लाई सलाम छ।

  • @ramilaghimire
    @ramilaghimire 2 дні тому

    Thank you so much..😍😍🙏🙏and keep it up

  • @lalitkhabar
    @lalitkhabar 2 дні тому

    आर्थिक अभियान होइन आर्थिक दैनिक हो है

  • @krishnashrestha9353
    @krishnashrestha9353 2 дні тому

    जब सम्म india नामको पश्चिमी डिजाइनमा बनेको देश रहन्छ तब सम्म नेपाल बिकास हुदैन

  • @grishmashrestha5121
    @grishmashrestha5121 2 дні тому

    यो चोर लाईजेल कोच्नु पर्छ

  • @topcollection3907
    @topcollection3907 2 дні тому

    Kasari kamjor dekhincha vai.. nepal ko media sapai biased cha especially kantipur media .. they will have to learn a lesson . Media decentralization huna pani this is necessary. Vai timilai chai ajkal kantipur ko ekdam pakshya Lina pareko cha .. kina hola ..12 vai ko jwai ho timi .

  • @neerurai7190
    @neerurai7190 2 дні тому

    Tes aparadhi lai kada vanda kada sajaya hos 🙏

  • @jeetpun1621
    @jeetpun1621 2 дні тому

    Balen would be Lee Quan Yew of Nepal. Balen le New road maa "No " parking banaye pa6i road farakilo hune ra tyahi farakilo road ko kehi jagga add garera foothpath construction garemaa road ra foothpath dubai farakilo hune hunda "ukhan tukke"Oli haru laai keko taauko dukhai ? "Ukhan tukke" Oli aafu glass house "GiriBandhu " maa basne ani Balen sanga nihu khojne ? "Ukhan tukke" Oli ko national development ko Kunai "road map" 6hainaa tara Balen sanga KMcity maatra haina whole Nepal ko ko development ko spsta "road map"6 . "Ukhan tukke"Oli ko Balen maathi attack jaari rahemaa, Balen,Sampang ra Gopi haru le party kholemaa paramparagat parties like NC,CPN,Madheshi etc parties haru ko karyakartaa haru le "Kukur ko mirtiu pa6i jumraa le Kukur laai 6hode jastai aa-aafno parties laai 6odne6. Arth ho paramparagat parties haru aaudo election (khoi hun6 ki hundaina ?) maa "0" . Jaya Nepal 🇳🇵